सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी : कांग्रेसका सबै मन्त्री फेरिने, एमालेले पुरानै अनुहारलाई निरन्तरता दिने
newsofnepal.com · Mon Jun 08 11:55:11 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा व्यापक मन्त्री हेरफेर हुने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाह ले नेपाली कांग्रेसको कोटाबाट सरकारमा रहेका सबै मन्त्रीलाई परिवर्तन गर्ने तयारी थालेका छन्।
कांग्रेसभित्र लामो समयदेखि देखिएको असन्तुष्टि व्यवस्थापन गर्न पार्टीको असन्तुष्ट पक्षले नयाँ मन्त्रीहरूको नाम टुङ्गो लगाएसँगै शपथ ग्रहणको तयारीसमेत सुरु भएको स्रोतले जनाएको छ।
Read full story at source (newsofnepal.com)