घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य
nepalnews.com · Fri Aug 07 01:24:44 GMT 2026

काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ।
विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।
Read full story at source (nepalnews.com)