हतियारबारे सूचना चुहाउनेलाई जेल हाल्ने ट्रम्पको चेतावनी
baahrakhari.com · Fri Aug 07 01:25:16 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचारलाई अस्वीकार गरेका छन् । उनले पर्याप्त हतियार भण्डार रहेको दाबी गरेका छन् ।
ट्रम्पले यस्तो सूचना चुहाउनेहरूविरुद्ध कडा कारबाही गरिने र उनीहरूले लामो जेल सजाय भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
Read full story at source (baahrakhari.com)