स्मार्ट फिचर र २२० किलोमिटर रेन्जसहित याडियाका तीन नयाँ ई-स्कुटर नेपाली बजारमा
techpana.com · Fri Aug 07 01:27:11 GMT 2026

काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड याडियाले नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले बिहीबार यी तीन नयाँ मोडेल नेपाली बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार नयाँ स्कुटरहरू लामो रेन्ज, स्मार्ट प्रविधि र आधुनिक सुरक्षा सुविधासहित नेपाली उपभोक्ताको आवश्यकता लक्षित गरेर विकास गरिएका हुन् ।
Read full story at source (techpana.com)