काठमाडौँ विश्वविद्यालय उपकुलपति पदको अल्पसूचीमा परेका उम्मेदवारको अन्तरवार्ता हुँदै
ratopati.com · Fri Aug 07 01:35:55 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदको अल्पसूचीमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता आज (शुक्रबार) हुँदैछ। संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा तथा खेलकुद मन्त्रालयमा हुँदैछ ।
‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको थियो ।
Read full story at source (ratopati.com)