कर्णालीका सडक वर्षभरि सञ्चालनयोग्य राख्न नयाँ मर्मत प्रणाली
baahrakhari.com · Fri Aug 07 01:44:13 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय सडक, सहायक लोकमार्ग र पुल–पुलेसालाई वर्षभरि सञ्चालनयोग्य राख्ने उद्देश्यले नयाँ ‘सडक मर्मत सम्भार निर्देशिका–२०८३’ लागु गरेको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले तयार पारेको निर्देशिकाले सडक पूर्ण रूपमा बिग्रिएपछि मात्रै मर्मत गर्ने पुरानो अभ्यासलाई अन्त्य गर्दै नियमित र योजनाबद्ध मर्मत प्रणालीलाई संस्थागत गर्न खोजेको छ ।
Read full story at source (baahrakhari.com)