वर्षाले सडक सञ्जाल प्रभावित, कुन-कुन सडक अवरुद्ध छन् ?
lokaantar.com

वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले शुक्रबार बिहान एक विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ ।
Read full story at source (lokaantar.com)