जन्मसिद्ध नागरिकतामा कडाइ गर्न ट्रम्पको नयाँ कार्यकारी आदेश: सर्वोच्चको फैसलापछि कानुन थप कडा बनाउने प्रयास
dcnepal.com · Fri Aug 07 01:45:50 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी र अस्थायी रूपमा बसोबास गरिरहेका विदेशीका सन्तानलाई दिइँदै आएको ‘जन्मसिद्ध नागरिकता’ र ‘बर्थ टुरिजम’ मा रोक लगाउने उद्देश्यले पुनः नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। सर्वोच्च अदालतले यसअघि उनको प्रयासलाई अस्वीकार गरेपछि ट्रम्पले विद्यमान कानुनलाई थप कडा बनाउँदै यो कदम चालेका हुन्।
Read full story at source (dcnepal.com)