मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता
lokaantar.com

कास्की जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन् ।
काठमाडौँस्थित सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो वैशाख ३० गते दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)