ककरोच जनता पार्टीको राष्ट्रिय कार्यसमिति घोषणा, कसले के जिम्मेवारी पाए ?
baahrakhari.com · Fri Aug 07 01:57:33 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)ले राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशभर संगठन विस्तारको रोडम्याप सार्वजनिक गरेको छ । पार्टीले प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।
पार्टीका संस्थापक अभिजित दीपकेलाई राष्ट्रिय संयोजक नियुक्त गरिएको छ । त्यसैगरी आशुतोष रांका र सौरव दास लाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
Read full story at source (baahrakhari.com)