फिफा अध्यक्ष इन्फान्टिनोप्रति क्यानडाका प्रधानमन्त्रीलाई विश्वास रहेन
kendrabindu.com · Fri Aug 07 02:03:10 GMT 2026

टोरोन्टो । भर्खर सम्पन्न विश्वकपको सह–आयोजक राष्ट्र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व क्षमतामाथि अब आफूलाई विश्वास नरहेको बताएका छन् ।
सञ्चारकर्मीसँग विश्वकपलाई निजी लगानीका लागि खुला गर्ने इन्फान्टिनोको स्थगित योजनाबारे टिप्पणी गर्दै कार्नीले भने, ‘जे घटना भयो, त्यसपछि इन्फान्टिनोमाथि मेरो विश्वास गुमेको छ ।’
Read full story at source (kendrabindu.com)