देशभित्र प्रतिबन्धपछि १३ हजार किमि टाढा एक भएको अफगान महिला फुटबल टोली
ajakoartha.com · Fri Aug 07 01:58:00 GMT 2026

वास्तविक खेलअगाडिको नियमित अभ्यासका लागि फुटबल खेलाडीहरू लुगा फेर्ने कोठामा व्यस्त छन्। कोही खुट्टा तन्काइरहेका छन् त कोही बूट मिलाइरहेका छन्।
‘सधैँजस्तै बलियो हुनू किनभने हामी अफगान महिलाहरूको प्रतिनिधित्व गर्दै छौँ, ’ अफगान विमिन यूनाइटेडकी सदस्य तथा मिड्फील्डर फतिमा हैदरले भनिन्।
Read full story at source (ajakoartha.com)