तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो: सशस्त्र प्रहरीको बिओपीमा क्षति
clickmandu.com · Fri Aug 07 02:07:31 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. ३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको पोष्टमा भौतिक क्षति पुगेको छ ।
गएराति करिब १:१५ बजेको समयमा भन्सार कार्यालय परिसरको उत्तर-पश्चिम तर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट अचानक सुक्खा पहिरो झरेको थियो ।
Read full story at source (clickmandu.com)