यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
kendrabindu.com · Fri Aug 07 02:10:40 GMT 2026

काठमाडौं । केही दिनयता बढ्दै, घट्दै र स्थिर रहँदै आएको अमेरिकी डलरको मूल्य आज फेरि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
बिहीबार भने खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा थियो । त्यस्तै बुधबार खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा थियो।
Read full story at source (kendrabindu.com)