यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
khabarhub.com · Fri Aug 07 02:14:33 GMT 2026

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। सूचीअनुसार तरकारी, फलफूल, मसला तथा अन्य कृषि उत्पादनको मूल्य वस्तु र गुणस्तरअनुसार निर्धारण गरिएको छ।
तरकारीतर्फ ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ७०, ठूलो भारतीय गोलभेँडा रु ८०, टनेलको सानो गोलभेँडा रु ४०, रातो आलु (लाम्चो) रु ५१, रातो आलु (गोलो) रु ५२, रातो आलु (मुढे) रु ५२, भारतीय रातो आलु रु ३७, सेतो आलु रु ३५ तथा भारतीय सुकेको प्याज रु ५७ कायम गरिएको छ।
Read full story at source (khabarhub.com)