कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
setopati.com · Fri Aug 07 02:13:57 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए।
Read full story at source (setopati.com)