करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा आज
bishowkhabar.com · Fri Aug 07 02:16:33 GMT 2026

काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो उपहार कार्यक्रम आज घोषणा गर्दैछ ।
विभागले साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेवसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गर्न लागेको हो ।
Read full story at source (bishowkhabar.com)