सरकारको चिठ्ठा कार्यक्रमः शुक्रबार १५ जनाले एक-एक लाख र १ जनाले १० लाख पाउँदै !
arthasarokar.com · Fri Aug 07 02:24:08 GMT 2026

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ । विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै ‘नमुना ड्र प्रणाली’ समेत प्रस्तुत गरेको थियो ।
Read full story at source (arthasarokar.com)