नेसनल मोटर्सको व्यापार ९ प्रतिशतले बढेर १ अर्ब १९ करोड पुग्यो
clickmandu.com · Fri Aug 07 02:26:48 GMT 2026

काठमाडौं । नेसनल मोटर्सको व्यापार ९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२५ मा १ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ४६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसैगरी, कम्पनीले गत आवको ११ महिनाको अवधिमा ५० करोड ७० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।
Read full story at source (clickmandu.com)