सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन
lokaantar.com

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको बिहीबार निरीक्षणका क्रममा उनले दैनिक ट्राफिक जाँचलाई प्रभावकारी बनाउन, तीव्रगति, ओभरलोड तथा मादक पदार्थ र लागुऔषध सेवन गरेर सवारी चलाउनेविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिएका हुन्।
Read full story at source (lokaantar.com)