कक्षा १२ को पूरक परीक्षामा ८१.१९ विद्यार्थी पास
annapurnapost.com · Fri Aug 07 02:23:00 GMT 2026

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को पूरक परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ।
सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५८ हजार ८ सय ९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। मर्यादाविपरीत कार्य गरेको भन्दै बोर्डले ३ जना परीक्षार्थीको नतिजा
Read full story at source (annapurnapost.com)