महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न
kharibot.com · Fri Aug 07 02:45:00 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब ८ करोड ९५ लाख लागतमा महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरेको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सत्तलको कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन् ।
Read full story at source (kharibot.com)