अमेरिकामा जन्मिएकालाई नागरिकता नदिने डोनाल्ड ट्रम्पको निर्णय, निशानामा ‘वर्थ टुरिज्म’
bishowkhabar.com · Fri Aug 07 02:47:06 GMT 2026

वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) को दायरा सीमित गर्ने गरी पुन: नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
यहाँको सर्वोच्च अदालतले अघिल्लो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)