बोडी, लौका र च्याउ महँगिए, कुरिलो र ब्रोकाउली सस्तिए
himalpress.com · Fri Aug 07 02:50:56 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको शुक्रबारको मूल्यसूचीअनुसार तरकारी बजारमा मिश्रित प्रभाव देखिएको छ।
बोडी तनेको मूल्य प्रतिकिलो ७० रुपैयाँबाट ९० रुपैयाँ पुगेको छ।
Read full story at source (himalpress.com)