हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोश
kendrabindu.com · Fri Aug 07 03:04:17 GMT 2026

काठमाडौं । विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनबाट सत्ताच्यूत भएर भारततर्फ लखेटिएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किछाड्ने वाचा गरेकी छन्। उनले आफू गिरफ्तारी, जेल वा मृत्युका लागि समेत तयार भएको तर समर्थकहरूबाट टाढा भने रहन तयार नभएको बताएकी छन्।
‘मलाई थाहा छ– म पक्राउ पर्न सक्छु, सायद जेल हालिन सक्छु,’ ७८ वर्षीया हसिनाले बुधबार नयाँ दिल्लीमा पत्रकारहरूलाई अडिओ सम्बोधन गर्दै भनिन्, ‘नक्कली मुद्दामा गरिएको फैसला लागू गर्न पनि कोसिस गर्लान्। तर, त्यो डरले जनताप्रतिको मेरो कर्तव्यलाई रोक्न सक्दैन।’
Read full story at source (kendrabindu.com)