तीन वटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची?
setopati.com · Fri Aug 07 03:01:42 GMT 2026
आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ।
Read full story at source (setopati.com)