विश्वकप छनोटको दौडबाट टाढिएको नेपाललाई अब शीर्ष ६ बचाउने चुनौती
nagariknews.nagariknetwork.com · Fri Aug 07 03:04:37 GMT 2026
आईसीसी विश्वकप लिग–२ मा नेपालको २०२७ को विश्वकप छनोटमा सिधै पुग्ने सम्भावना लगभग समाप्त भएको छ।
अब नेपालका लागि मुख्य चुनौती शीर्ष ६ मा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) हैसियत जोगाउनु बनेको छ। लिग–२ को शीर्ष चार टोलीले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछन्।
Read full story at source (nagariknews.nagariknetwork.com)