सशस्त्र प्रहरी बलका १० प्राविधिक डीएसपी र ३३ एसपीको सरुवा
bishowkhabar.com · Fri Aug 07 03:14:21 GMT 2026
काठमाडौं– सशस्त्र प्रहरी बलका प्राविधिक तर्फका १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ३३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको हिजो बिहीबारको निर्णयबाट सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम उनीहरूको सरुवा गरिएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सरुवाबारे जानकारी गराएको छ ।
Read full story at source (bishowkhabar.com)