बागमती प्रदेश सरकारको गठन अन्योलमा
ekantipur.com · Fri Aug 07 03:23:01 GMT 2026

बागमती प्रदेश सरकारको गठन अन्योलमा
सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरणले मूर्तरुप लिन सकेको छैन।
Read full story at source (ekantipur.com)