राति मोटरसाइकल दुर्घटना भएको कसैले थाहा पाएनन्, बिहान घर नजिकै मृत भेटिए युवक
barnanmedia.com · Fri Aug 07 03:25:26 GMT 2026

तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका एक युवक मृत फेला परेका छन् ।
स्थानीय २८ वर्षीय राजेन्द्र केसी घर नजिकै आफ्नै मोटरसाइकलसहित दुर्घटनामा परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
Read full story at source (barnanmedia.com)