तातोपानी भन्सार क्षेत्रमा पहिरो: सशस्त्रको बीओपीमा क्षति
nepalpress.com · Fri Aug 07 03:31:27 GMT 2026

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ३ स्थित तातोपानी भन्सार कार्यालय क्षेत्रमा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा भौतिक क्षति भएको छ।
गयराति बीओपीको उत्तर-पश्चिम तर्फ रहेको करिब २००-३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ढुङ्गाहरू एक-आपसमा ठक्कर खाई उछिट्टिएर बीओपीको भवन र अन्य संरचनामा लागेका थिए ।
Read full story at source (nepalpress.com)