बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय
onlinekhabar.com · Fri Aug 07 03:33:14 GMT 2026

२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने निर्णय गरेको छ ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)