ट्यांकरबाट तेल चोरी गर्दै सात जना पक्राउ
ekantipur.com · Fri Aug 07 03:34:49 GMT 2026

ट्यांकरबाट तेल चोरी गर्दै सात जना पक्राउ
भारतबाट नेपाल भित्रिएको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्यांकरसहित पक्राउ गरेको छ।
Read full story at source (ekantipur.com)