सुनसरी घटना : चार दिनदेखि शिक्षण अस्पतालमै रवीन्द्रको शव, सरकार-परिवार वार्ता निष्कर्षविहीन
ekantipur.com · Fri Aug 07 03:40:45 GMT 2026

सुनसरी घटना : चार दिनदेखि शिक्षण अस्पतालमै रवीन्द्रको शव, सरकार-परिवार वार्ता निष्कर्षविहीन
देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको परिवारसँग सरकारले गरेको सहमति रवीन्द्रको परिवारसँग पनि समान रूपमा लागू हुनुपर्ने माग परिवारकाे छ। तर त्यसमा गृहमन्त्री सकारात्मक छैनन्।
Read full story at source (ekantipur.com)