भन्सार छलेर ल्याइएका ८ लाख बढीका ८० खसीबोका सशस्त्रको नियन्त्रणमा
annapurnapost.com · Fri Aug 07 03:37:01 GMT 2026

कपिलवस्तु : सशस्त्र प्रहरी बल नेपाल बिओपी जवा भारी कपिलवस्तुले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका ८० वटा खसीबोका बरामद गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले शुक्रबार विजयनगर गाउँपालिका–१ नयाँ गाउँस्थित दशगजा क्षेत्रबाट उक्त खसीबोका बरामद गरेको हो।
Read full story at source (annapurnapost.com)