बाढीले मोटरसाइकलसहित बगाएका चालकको प्रहरीद्वारा सकुशल उद्धार
bishowkhabar.com · Fri Aug 07 03:45:24 GMT 2026

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ ।
अविरल वर्षाका कारण खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलाली बर्दगोरिया गाउँपालिका–२ बस्ने ३९ वर्षीय लौटन थारु चढेको से ४ प ८६७९ नम्बरको मोटरसाइकललाई बगाएको थियो ।
Read full story at source (bishowkhabar.com)