संसद्लाई संख्याका रूपमा बुझ्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक : सन्तोष परियार (भिडियोसहित)
himalpress.com · Fri Aug 07 03:45:10 GMT 2026

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा पूर्व सांसद सन्तोष परियारले संसद्लाई कमजोर बनाउने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र संविधानमाथि नै खतरा उत्पन्न गर्ने बताएका छन्।
हिमालप्रेस सँगको कुराकानीमा उनले संसद् सरकार गठन गर्ने सर्वोच्च संस्था भएकाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै संसद्प्रति जवाफदेही हुनुपर्ने बताए।
Read full story at source (himalpress.com)