धान खेत जलाशयमा परिणत हुँदा किसान मर्कामा [भिडियो]
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
रौतहट। प्रकृतिको सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले ठूलो बज्रपात प्रहार गरेको छ। विगत केही दिनदेखि परेको अविरल र मुसलधारे वर्षाका कारण जिल्लाभरिका धान खेतहरू हेर्दाहेर्दै विशाल जलाशयमा परिणत भएका छन्।
नदी, पोखरी र स्थानीय जलाशय आसपासका उर्वर भूमिहरू मात्र होइन, जिल्लाका १८ ओटै स्थानीय तहमा भर्खरै रोपिएका हरिया धानका गाँजहरू अहिले धमिलो पानीमुनि पुरिएका छन्।
Read full story at source (hamrakura.com)