अब प्रधानमन्त्रीले कालो चश्मा र सेताे जुत्ता के गर्लान् ?
janaaastha.com

संसदमा प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्म कालो चश्मा लगाएर उपस्थित हुने क्रम बढेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसमा कडाइ गरेका छन् । अब प्रतिनिधिसभाको बैठकमा कालो चश्मा नलगाई तोकिएको मर्यादित पोशाक र आधिकारिक लोगो लगाएर उपस्थित हुनुपर्नेछ।
Read full story at source (janaaastha.com)