राष्ट्रिय भेलाबारे जानकारी दिन कांग्रेस इतर समूहले पत्रकार सम्मेलन गर्दै
onlinekhabar.com · Fri Aug 07 04:15:57 GMT 2026

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ ।
राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
Read full story at source (onlinekhabar.com)