दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
ratopati.com · Mon Jun 08 12:08:48 GMT 2026

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ।
सोमबार विशेष अदालतले हिरासतमा राख्न दीपक भट्टको हकमा आज आठौँ पटक र शुलभ अग्रवालको हकमा नवौँ पटक ३/३ दिन म्याद थप भएको हो।
Read full story at source (ratopati.com)