चार महिनामा काम नै गर्न पाएको छैन’ : गृहमन्त्री सुधन गुरुङ
barnanmedia.com · Fri Aug 07 04:12:13 GMT 2026

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफूले पदभार सम्हालेयता प्रभावकारी रूपमा काम गर्न नपाएको गुनासो गरेका छन्।
उनले पछिल्ला चार महिनामा निरन्तर विभिन्न आन्दोलन, विवाद र अन्य अवरोधका कारण आफ्नो कार्यसम्पादन प्रभावित भएको बताएका हुन्।
Read full story at source (barnanmedia.com)