नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री विजयी
corporatenepal.com · Mon Jun 08 12:05:21 GMT 2026

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् ।
सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दै उनी विजयी भएका हुन् । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरे ।
Read full story at source (corporatenepal.com)