करदाता प्रोत्साहन: २५० रुपैयाँको किनमेलबाट १० लाखको बम्पर उपहार, १५ जनाले जिते १/१ लाख
canadanepal.com · Fri Aug 07 04:21:18 GMT 2026

काठमाडौँ- सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको नतिजा सार्वजनिक भएको छ। आन्तरिक राजश्व विभागले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच भाग्यशाली विजेताहरूको घोषणा गरेको हो।
यस योजनाअन्तर्गत शिव कृष्ण जनरल स्टोरबाट रु. २५० को सामान खरिद गरी बिल लिएका एक उपभोक्ताले रु. १० लाखको बम्पर उपहार जितेका छन्। १० लाख रुपैयाँ जित्न सफल बम्पर उपहार विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ।
Read full story at source (canadanepal.com)