तस्बिरमा हेर्नुहोस् नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन
ratopati.com · Fri Aug 07 04:29:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । राष्ट्रिय सभागृहमा सुरु हुन लागेको सम्मेलनमा सहभागीहरू जुट्न थालेका छन् ।
'आदिवासी जनजाति समुदायमा उत्साह र विश्वासको नवीन अभियान' मूल नाराका साथ राष्ट्रिय भेला आयोजना गरिएको महासङ्घका प्रवक्ता एवम् सूचना तथा प्रचार प्रसार प्रमुख पासाङ शेर्पाले बताए ।
Read full story at source (ratopati.com)