४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड रूपैयाँ, लाभांश क्षमता ९३%
clickmandu.com · Fri Aug 07 04:27:18 GMT 2026

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४५% बढी नाफा गरेको हो ।
हुलास फिनसर्भले प्रकाशन गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तार र नाफामा उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ ।
Read full story at source (clickmandu.com)