२५० रुपैयाँकाे सामान किन्ने व्यक्तिले जिते १० लाख
barnanmedia.com · Fri Aug 07 04:18:22 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार घोषणा गरिएको छ।
विभागले आयोजना गरेको पहिलो उपहार घोषणा कार्यक्रममा शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
Read full story at source (barnanmedia.com)