वाइ-फाइ नेपालको सह-ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी श्री पाण्डे नियुक्त
nepalpress.com · Fri Aug 07 04:29:30 GMT 2026

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वाइ-फाइ नेपालले सञ्चारकर्मी श्री पाण्डेलाई सह-ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कम्पनीले पाण्डेलाई ब्रान्ड प्रवर्द्धनको नयाँ जिम्मेवारी प्रदान गरेको हो।
लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा सक्रिय पाण्डेको अनुभव र विश्वसनीयता वाइ-फाइ नेपालको गुणस्तरीय तथा सबैका लागि पहुँचयोग्य इन्टरनेट सेवाप्रतिको प्रतिबद्धतासँग मेल खाने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
Read full story at source (nepalpress.com)