२५० रूपैयाँको खरिदमै उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
lokaantar.com

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ ।
आन्तरिक राजस्व विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गरेको हो । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।
Read full story at source (lokaantar.com)