स्कुटर यात्राका क्रममा बेहोस भएका युवकको उपचारकै क्रममा मृत्यु
bishowkhabar.com · Fri Aug 07 04:34:04 GMT 2026

काठमाडौं– नेपालगञ्जबाट स्कुटरमा सवार भई सुर्खेततर्फ आउँदै गरेका एक युवकको यात्राकै क्रममा बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ निवासी २९ वर्षीय उत्सव जिसीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
Read full story at source (bishowkhabar.com)